Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.11.08 – अन्तरक्रिया कार्यक्रम

मिति २०७८ फागुन ८ गते, आइतबारका दिन नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा उद्योग संगठन मोरङको समन्वयमा औद्योगिक क्षेत्र/करिडोरहरुमा अवस्थित उद्योगी/व्यवसायीहरुको समस्या पहिचानका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष श्री नवीन रिजालज्यू र उपाध्यक्ष (उद्योग) श्री बिकास कुमार बेगवानीज्यूको सहभागिता रहेको थियो ।