Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.11.22 – महँगीको मार, सरकार बनौं जिम्मेवार

महँगीको मार, सरकार बनौं जिम्मेवार

मिति २०७८ फागुन २२ गते, आइतबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको अध्यक्षतामा महँगीको मार, सरकार बनौं जिम्मेवार भन्ने स्लोगनमा मुलुकको वर्तमान आर्थिक तरलताको अवस्थाका बारेमा संघमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, पूर्व अध्यक्ष श्री ताराचन्द खेतानज्यू, पूर्व अध्यक्ष श्री महेश जाजूज्यू, पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यू लगायत संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यम समिति सदस्यज्यूहरु तथा सञ्चारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो ।