Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.11.24 – संघको ७२औं वार्षिकोत्सव कार्यक्रम

संघको ७२औं वार्षिकोत्सव कार्यक्रम

मिति २०७८ फागुन २४ गते, मंगलवार मोरंग व्यापार संघको ७२ औं वार्षिकोत्सवका अवसरमा श्री सत्यनारायण उच्च माध्यमिक विद्यालय विराटनगरको प्रांगणमा बृक्षारोपण साथै पुष्पलाल चौक स्थित महिला जागृति तथा बृद्धाश्रममा खाद्यान्न, फलफूल तथा फलफूलका विरुवाहरुको बृक्षारोपण गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष श्री नवीन रिजालज्यू, निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यू, उपाध्यक्ष (उद्योग) श्री विकास कुमार बेगवानीज्यू, महासचिव श्री अनिल सारडाज्यू, सचिव श्री संजय श्रेष्ठज्यू, प्रवक्ता श्री बिनित सिंघानियाज्यू, का.का.सदस्यहरु श्री दिपेश सुवेदीज्यू, श्री मनिष कुमार मारुज्यू, श्री गोपाल अग्रवालज्यूको सहभागिता रहेको थियो ।

कार्यक्रममा केही झलकहरुः