Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.11.30 – चर्को बैंक व्याज सम्बन्धी संघमा पत्रकार सम्मेलन

चर्को बैंक व्याज सम्बन्धी संघमा पत्रकार सम्मेलन

आज मिति २०७८ फागुन ३० गते, सोमबार मोरंग व्यापार संघमा चर्को बैंक व्याज सम्बन्धी आयोजित पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरिएको थिया । संघका अध्यक्ष श्री नवीन रिजालज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, पूर्वअध्यक्ष श्री महेश जाजुज्यू, पूर्वअध्यक्ष श्री पवन कुमार सारडाज्यू लगायत पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु र संचारकर्मीज्यूहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलन पश्चात संघका अध्यक्षज्यूको टोलीले जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी श्री महेशराज तिम्सीनाज्यूलाई ज्ञापन पत्र बुझाएको थियो ।
कार्यक्रमका केही झलकहरुः