Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.05 – लेटाङ उ.वा.संघको साधारण सभामा सहभागिता

मिति २०७९ बैशाख ०५ गते, सोमबारका दिन लेटाङ्ग उद्योग वाणिज्य संघको २५औं वार्षिक साधारण सभा कार्यक्रममा यस संघका अध्यक्ष श्री नवीन रिजालज्यू, सचिव श्री संजय कुमार श्रेष्ठज्यू र का.का.सदस्य श्री चन्द्र बहादुर भट्टराईज्यूको सहभागिता रहेको थियो ।