Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.05 – विकल्प एन अल्टरनेटिभि, कार्यक्रममा सहभागिता

मिति २०७९ बैशाख ०५ गते, सोमबार विकल्प एन अल्टरनेटिभि, विराटनगरको आयोजनामा स्थानीय निर्वाचन नजिकदै गर्दा आम नेपालीहरुमा एक प्रकारको उत्साह र उमङको वातावरण सिर्जना भएको अवस्थामा आफ्ना सम्भावित जनप्रतिनिधि तथा राजनीतिक पार्टी तथा तिनका नेतृत्वलाई नगरवासीहरु कस्तो विकास चाहन्छन् र कस्ता–कस्ता मुद्दाहरुलाई सम्बोधन गर्न जरुरी छ भन्ने उद्देश्यका साथ आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस संघका युवा उद्यमी समिति श्री ओमप्रकाश शर्माज्यूको सहभागिता रहेको थियो ।