Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.05 – ICT Nepal को कार्यक्रममा सहभागिता

मिति २०७९ बैशाख ०५ गते, सोमबार ICT Nepal द्वारा आयोजित डिजिटल प्रदेश सम्बाद कार्यक्रममा मोरंग व्यापार संघका महासचिव श्री अनिल सारडाज्यू कार्यक्रमको प्यानललिष्टका रुपमा सहभागिता हुनुभएको थियो ।