Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.13 – संघमा प्रहरी उपरीक्षकज्यूको स्वागत

मिति २०७९ बैशाख १३ गते, मंगलबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको अध्यक्षतामा मोरङ्ग जिल्लामा सरुवा भई आउनु भएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक श्री शान्तीराज कोइरालाज्यूको संघमा स्वागत तथा भेटघाट कार्यक्रमको आजोजना गरिएको थियो ।
कार्यक्रमका केही झलकहरुः