Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.14 – विद्युत सम्बन्धी छलफल

मिति २०७९ बैशाख १४ गते, बुधबार नेपाल उद्योग परिसंघ, प्रदेश नं. १, विराटनगरले बिगत केही समयदेखि उद्योगहरुमा अघोषित विद्युत अनियमिताका कारण पर्न गएको समस्याहरुका सन्दर्भमा नेपाल विद्युत प्राधिकरण प्रादेशिक निर्देशक, विराटनगर, दुहबी ग्रिड शाखाका प्रमुख समेतको उपस्थितिमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस संघका अध्यक्ष श्री नवीन रिजालज्यूको सहभागिता रहेको थियो ।