Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.14 – सुझाव कार्यक्रम

मिति २०७९ बैशाख १४ गते, बुधबार नेपाली काँग्रेसको आसन्न स्थानीय तहको निर्वाचनका सम्बन्धामा घोषणापत्र तयारीकालागि सुझाव दिने कार्यक्रममा यस संघका अध्यक्ष श्री नवीन रिजालज्यू, उपाध्यक्ष (वाणिज्य) श्री अनिल कुमार साहज्यूको सहभागिता रहेको थियो ।