Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.16 – विद्यमान विद्युत समस्या सम्बन्धी छलफल

मिति २०७९ बैशाख १६ गते, शुक्रबार मोरंग व्यापार संघको सचिवालयमा विद्यमान विद्युत समस्या सम्बन्धी छलफल कार्यक्रम गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष श्री नवीन रिजालज्यू, नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष श्री भीम घिमिरेज्यू र उद्योग संगठन मोरङका का.वा. अध्यक्ष श्री प्रदिप मुरारकाज्यू लगायत सम्बन्धीत संघ, परिसंघ र संगठनका पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुको उपस्थित रहेको थियो ।