Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.02.21 – संगठनको साधारण सभामा सहभागिता

मिति २०७९ जेठ २१ गते, शनिबार माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडूज्यस्को प्रमुख आतिथ्यतामा आयोजित उद्योग संगठन मोरङको ४९औं वार्षिक साधारण सभा कार्यक्रममा संघका अध्यक्ष श्री नवीन रिजालज्यू लगायत पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुको सहभागिता रहेको थियो ।