Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.02.26 – सांकेतिक विरोध कार्यक्रम

उद्योग र श्रमिकको हित विपरित नेपाल सरकारद्वारा जारी आ.व.२०७९/८० का बजेट नितिहरुको विरोधमा मिति २०७९ जेठ २६ गते, बुधबार मोरङको बाँसवारी स्थित गोकुवा चोकमा उद्योगी व्यवसायी र श्रमिक मजदुरहरुको वृहद सहभागितामा आयोजित सांकेतिक विरोध कार्यक्रमका केही झलकहरु ।