Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.03.10 – विरोध प्रदर्शन

आज मिति २०७९ असार १० गते, शुक्रबार – त्रुटिपूर्ण आर्थिक विधेयक विरुद्ध दोश्रो चरणको आन्दोलनको क्रममा आज दोश्रो दिन शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आन्तरिक राजस्व कार्यालय, विराटनगरमा मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ को टोली सहित ट्रेड युनियनहरु, उद्योगीहरु र श्रमिकहरुः

कार्यक्रमका केही झलकहरुः