Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.03.16 – महासंघका अध्यक्ष श्री शेखर गोल्छाज्यूसँग छलफल

महासंघका अध्यक्ष श्री शेखर गोल्छाज्यूसँग छलफल
मिति २०७९ असार १६ गते, बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छाज्यूसँग उद्योगी व्यवसायीको समसामायिक समस्याहरु बारे छलफल गर्नुहुँदै संघका महासचिव श्री अनिल सारडाज्यू सहित उद्योगी व्यवसायीज्यूहरु ।