Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.03.25 – अर्वान प्लानका अधिकारीसँग संघमा भेटघाट तथा छलफल

अर्वान प्लानका अधिकारीसँग संघमा भेटघाट तथा छलफल

२०७९ आषाढ २५ गते, शनिबार, वर्षायाममा विराटनगरमा हुने गरेको डुवानका सन्दर्भमा अर्वान प्लान अन्तरगत विराटनगरका डुवान क्षेत्रमा के–कसरी पानीको निकास गराउन सकिने तथा नगरको सौन्दर्यीकरणका लागि के कस्ता योजनाहरु ल्याउन सकिने आदि विभिन्न विषयहरु बारे अर्वान प्लानका अधिकारीसँग संघमा भेटघाट तथा छलफल गर्नु हुँदै संघका अध्यक्ष श्री नवीन रिजालज्यू र युवा उद्यम समिति संयोजक श्री ओम प्रकाश शर्माज्यूः