Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.04.22 – संघ र संगठनद्वारा राहत हस्तान्तरण

संघ र संगठनद्वारा राहत हस्तान्तरण
मिति २०७९ साउन २२ गते, आइतबार मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा कोशीको पश्चिम कटानका कारण प्रभावित भई विस्थापित भएका बेलका नगरपालिकाका नागरिकहरुकालागि राहत स्वरुप संघ र संगठनले संयुक्त रुपमा ११०० के.जी. चिउरा र ६०० लिटर खानेपानी वितरण गर्नकालागि बेलका नगरपालिकाकाको विपत् व्यवस्थापन समितिलाई संघका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण रेग्मीज्यू र उद्योग संगठन मोरङका महानिर्देशक श्री चुडामणी भट्टराईज्यूले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।