Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.05.28 – डि.आई.जी. र एस.एस.पी. लाई संघमा स्वागत

मिति २०७९ भाद्र २८ गते, मंगलबार, प्रदेश नं. १मा सरुवा भई आउनु भएका डि.आई.जी. श्री सुदिप गिरीज्यू र एस.एस.पी. श्री जयराज सापकोटाज्यूलाई संघमा स्वागत तथा भेटघाट कार्यक्रमको आजोजना गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष श्री नवीन रिजालज्यू, पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यू सहित संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यम समिति संयोजकज्यू र सदस्यज्यूहरुको उपस्थिति रहेको थियो ।