Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.05.31 – बैंकको व्याजदर बारे पत्रकार सम्मेलन

मिति २०७९ भदौ ३१ गते, शुक्रबार हालको बजारको अवस्था र बैंकहरुको बढ्दो व्याजदरका सम्बन्धमा संघका अध्यक्ष श्री नवीन रिजालज्यूको अध्यक्षतामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यू लगायत पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यम विकास समिति संयोजकज्यू र सदस्यज्यूहरु, युवा उद्यम समिति संयोजकज्यू र सदस्यज्यूहरु र संचारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो ।