Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.06.08 – उज्यालो पूर्व

मिति २०७९ असोज ८ गते, शनिबार प्रदेश नं. १को अर्थ–सामाजिक सामथ्र्यमाथि विमर्श गर्ने उद्देश्यले मोरंग व्यापार संघ र कान्तिपुर मिडिया गु्रपद्वारा होटल स्टर्न स्टार, विराटनगरमा गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको झलकहरु