Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.06.28 – दीनबन्धु गोयलज्यूको नागरिक अभिनन्दन

मिति २०७९ असोज २८ गते, शुक्रबार सम्माननीय पूर्व राष्ट्रपति डा. रामवरण यादवज्यूको प्रमुख आतिथ्यतामा आयोजित संघका पूर्व कार्यसमिति सदस्य, विराटनगरका प्रतिष्ठित उद्योगी एवं समाजसेवी श्री दीनबन्धु गोयलज्यूको नागरिक अभिनन्दन तथा अमृत महोत्सव समारोहमा मोरंग व्यापार संघ परिवारको तर्फबाट वहाँको नागरिक अभिनन्दन गर्नुहुँदै संघका अध्यक्ष श्री नवीन रिजालज्यू, वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यू, उपाध्यक्ष (उद्योग) बिकास कुमार बेगवानीज्यू र का.का.सदस्य श्री गोपाल अग्रवालज्यू ।