Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.08.15 – Digital Literacy & E-Commerce विषयक तालिम

मिति २०७९ मंसिर १५ गते, बिहीबार महिला उद्यम समिति, मोरंग व्यापार संघ र ठूलो डट कम, काठमाडौंको संयुक्त आयोजनामा आफ्नो उत्पादनलाई अनलाईन मार्फत कसरी बजारीकरण गर्ने सन्दर्भमा संघमा आयोजित Digital Literacy & E-Commerce विषयक तालिम कार्यक्रमको आयोजना गरिएको थियो ।