Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.08.27 – निजी क्षेत्रका प्रमुख संघ–संस्था र वस्तुगत संघहरुसँग छलफल कार्यक्रम

मिति २०७९ मंसिर २७ गते, मंगलबार मोरंग व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीति विरुद्ध घोषित आन्दोलनको प्रारुप तयार पार्ने बारे निजी क्षेत्रका प्रमुख संघ–संस्था र वस्तुगत संघहरुसँग संघमा आयोजित छलफल कार्यक्रमको झलकहरुः