Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.09.07 – वृहत धर्ना तथा विरोध कार्यक्रम

मिति २०७९ पुस ७ गते, बिहिबार चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध नीजी क्षेत्रका विभिन्न संघरसंस्थाहरु, वस्तुगत संघहरु, उद्योगीरव्यवसायीहरु र आमसर्वसाधरण सहितको नेपाल राष्ट्र बैक विराटनगरमा वृहत धर्ना तथा विरोध कार्यक्रमको आयोजना गरिएको थियो ।