मिति २०७९ पुस ८ गते, शुक्रबार चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध नीजी क्षेत्रका विभिन्न संघरसंस्थाहरु, वस्तुगत संघहरु, उद्योगीरव्यवसायीहरु र आमसर्वसाधरण सहितको नेपाल राष्ट्र बैक विराटनगरमा दोस्रो दिन पनि वृहत धर्ना तथा विरोध कार्यक्रमलाई निरन्तरता दिइएको थियो ।