Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.10.13 – श्रद्धाञ्जली एवं शोक सभा

मिति २०७९ माघ १३ गते, शुक्रबार निजी क्षेत्रका उद्योगीरव्यवसवायी मोहन न्यौपाने लगायत मुलुककै विभिन्न क्षेत्रका व्यवसायीहरुले बैंकको व्यवहार तथा ऋणका कारण अप्रिय निर्णय लिन बाध्य भई भएको निधनप्रति उहाँहरुको आत्माको चिरशान्तिकालागि संघमा आयोजित श्रद्धाञ्जली एवं शोक सभा गरिएको थियो ।