Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.11.30 – नेपाल उद्योग वाणिज्य संघमा बैठक

मिति २०७९ फागुन ३० गते, मंगलबार बैंक तथा वित्तीय समस्या समाधानार्थ मुलुकभरिका उद्योगी व्यवसायीहरुको उपस्थितिमा आयोजित तेश्रो दिनका कार्यक्रमहरुको पश्चात नेपाल उद्योग वाणिज्य संघमा बसेको बैठक ।