Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.11.29 – बृहत विरोध कार्यक्रमको दोस्रो दिन

मिति २०७९ फागुन २९ गते, सोमबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मार्ग, (भाटभटेनी छेउ) टंगाल, काठमाडौंमा आयोजित बैंक तथा वित्तीय समस्या समाधानार्थ मुलुकभरिका उद्योगी/व्यवसायीहरुको बृहत विरोध कार्यक्रमको दोस्रो दिनको झलकहरुः