Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.11.30 – बृहत विरोध कार्यक्रमको तेस्रो दिन

मिति २०७९ फागुन ३० गते, मंगलबार बैंक तथा वित्तीय समस्या समाधानार्थ मुलुकभरिका उद्योगी व्यवसायीहरुको उपस्थितिमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मार्ग, (भाटभटेनी छेउ) टंगाल, काठमाडौंमा आयोजित तेश्रो दिनका कार्यक्रमहरुको झलकहरुः