Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.11.30 – माननीय मन्त्री अमनलाल मोदीज्यूसँग भेट

मिति २०७९ फागुन ३० गते, मंगलबार बैंक तथा वित्तीय समस्या समाधानार्थ मुलुकभरिका उद्योगी व्यवसायीहरुको उपस्थितिमा आयोजित तेश्रो दिनको बृहत विरोध कार्यक्रमका मागहरुलाई सम्बोधन गर्नकालागि सम्बन्धित निकायमा पहल गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमनलाल मोदीज्यूसँग भेट गरी आग्रह गरिँदै ।