मिति २०७९ फागुन ३० गते, मंगलबार बैंक तथा वित्तीय समस्या समाधानार्थ मुलुकभरिका उद्योगी व्यवसायीहरुको उपस्थितिमा आयोजित तेश्रो दिनको बृहत विरोध कार्यक्रमका मागहरुलाई सम्बोधन गर्नकालागि सम्बन्धित निकायमा पहल गरिदिन राष्ट्रिय सभा सदस्य माननीय गोपी आछामीज्यूसँग गरी आग्रह ।