Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.11.30 – सम्माननीय प्रधानमन्त्रीज्यूसँग वार्ता

मिति २०७९ फागुन ३० गते, मंगलबार बैंक तथा वित्तीय समस्या समाधानार्थ मुलुकभरिका उद्योगी व्यवसायीहरुको उपस्थितिमा आयोजित तेश्रो दिनका कार्यक्रम स्थगित गर्न सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूको आमन्त्रण वार्ता ।