Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.11.30 – हार्दिक बधाई तथा शुभकामना !

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति एवं राष्ट्राध्यक्ष तथा नेपालको संविधानका संरक्षकको रुपमा निर्वाचित हुनु भएकोमा मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’को तर्फबाट सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु हुँदै संघका अध्यक्ष श्री नवीन रिजालज्यू, निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यू, उपाध्यक्ष (उद्योग) श्री बिकास कुमार बेगवानीज्यू, प्रवक्ता श्री विनित सिंघानियाज्यू, का।का।सदस्यहरु श्री मनिष कुमार मारुज्यू र श्री गोपाल अग्रवालज्यू ।