Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.12.08 – भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवज्यूलाई संघमा स्वागत

मिति २०७९ चैत्र ८ गते, बुधबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको सभापतित्वमा संघमा भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवज्यू र भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण बंसलज्यूलाई संघमा स्वागत गरी भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका केही झलकहरुः