Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.01.27 – नेपाली क्रिकेट टीमलाई विराटनगर नगरपरिक्रमा

मिति २०८० बैशाख २७ गते, बुधबार नेपाली क्रिकेट टीमले एसिसी प्रिमियर कपमा विजय हासिल गरी नेपाललाई एसिया कप २०२३ मा स्थान दिलाउनु भएका नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक, क्याप्टेन सहित सबै खेलाडीहरुको सम्मानमा मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरमा संयुक्त रुपमा आयोजना गरेको नगरपरिक्रमा तथा सम्मान कार्यक्रमका केही झलकहरु ः