Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.01.29 – उद्योग संगठन मोरङ साधारण सभामा सहभागिता

मिति २०८० बैशाख २९ गते, शुक्रबार उद्योग संगठन मोरङको ५०औं वार्षिक साधारण सभामा आफ्नो मन्तव्य राख्नु हुँदै संघका अध्यक्ष श्री नवीन रिजालज्यू । सोही अवसरमा आ.व. २०७९/८० को सर्वाधिक निर्यातकर्ताको रुपमा सम्मानित हुनु हुँदै संघका निर्वतमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू ।