Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.01.29 – संघमा स्वागत

मिति २०८० बैशाख २९ गते, शुक्रबार मोरंग व्यापार संघमा पाल्नु भएका नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री अन्जन श्रेष्ठज्यू तथा पूर्व उपाध्यक्ष श्री किशोर प्रधानज्यूलाई संघमा स्वागत गर्नु हुँदै संघका अध्यक्ष श्री नवीन रिजालज्यू, उपाध्यक्ष (वाणिज्य) श्री अनिल कुमार साहज्यू र युवा उद्यम समिति संयोजक श्री ओमप्रकाश शर्माज्यू ।