Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.01.31 – विभिन्न उ.वा.संघसँग भेटघाट

मिति २०८० बैशाख ३१ गते, आइतबार विभिन्न उद्योग वाणिज्यसँग भ्रमण गर्ने क्रममा गण्डकी प्रदेशको स्याङजा उद्योग वाणिज्य संघ, पर्वत उद्योग वाणिज्य संघ, वालिङ उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेशको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु र कार्यसमितिज्यूहरुसँग भेटघाट गर्नुहुँदै संघका अध्यक्ष एवं ने.उ.वा. महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू ।