Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.02.15 – तनहुँ उद्योग वाणिज्य संघको टोलीलाई संघमा स्वागत

मिति २०८० जेठ १५ गते, सोमबार मोरंग व्यापार संघले तनहुँ उद्योग वाणिज्य संघबाट पाल्नु भएका तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष श्री पविन्द्र कुमार श्रेष्ठज्यू लगायत पदाधिकारीज्यूहरु, कार्यसमितिज्यूहरुको टोलीलाई संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री नवीन रिजालज्यू लगायत पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यम समितिज्यूहरु र युवा उद्यम समितिज्यूद्वारा संघमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमको झलकहरुः