Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.02.15 – संघमा आ.व.२०८०/०८१ को बजेट भाषण अवलोकन

मिति २०८० जेष्ठ १५ गते, सोमबार, नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण मोरंग व्यापार संघको हलमा अवलोकन गर्नु हुँदै मोरंग व्यापार संघका अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, कार्यसमिति पदाधिकारीज्युहरु, कार्यसमिति सदस्यज्यूहरु तथा सञ्चारकर्मीज्यूहरु एवं कार्यक्रम पश्चात् अध्यक्षज्यू एवं पूर्वअध्यक्षज्यूबाट आफ्नो प्रतिक्रिया दिनु भएको थियो ।