Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.05.01 – स्वागत तथा भेटघाट कार्यक्रम

मिति २०८० भदौ १ गते, शुक्रबार मोरंग व्यापार संघमा पाल्नु भएका जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री मोहन प्रसाद शर्माज्यू, राष्ट्रिय उद्योग मञ्च महोत्तरीका अध्यक्ष श्री दिपेन्द्र पराजुलीज्यू र जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका महासचिव श्री प्रकाश गिरीज्यूलाई संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूले स्वागत गरी भेटघाट गर्नु भएको छ । वहाँहरुको स्वागतमा आयोजित सो कार्यक्रमलाई संघका महासचिव श्री अनिल सारडाज्यूले संचालन गर्नु भएको थियो भने कार्यक्रममा संघ पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका केही झलकहरुः