Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.06.30 – नेपाल ट्रेड पोर्टल तथा इयू रेक्स सम्बन्धी कार्यक्रम

मिति २०८० असोज ३० गते, मंगलबार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र मोरंग व्यापार संघको आयोजनामा नेपाल ट्रेड पोर्टल तथा इयू रेक्स सम्बन्धी जनचेतना मूलक कार्यक्रमको आयोजना गरिएको थियो । संघका का.वा.अध्यक्ष श्री अनुपम राठीज्यूको अध्यक्षता आयोजित उक्त कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक श्री केबल विष्टज्यू, वरिष्ठ अधिकृत श्री कृष्णराज बजगाईज्यू संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, विभिन्न आयात निर्यातसँग आवद्ध उद्योगी व्यवसायीज्यूहरु तथा प्रतिनिधिज्यूहरु र संचारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका केही झलकहरु