Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.10.06 – संघमा स्वागत

आज मिति २०८० माघ ६ गते, शनिबार मोरंग व्यापार संघमा पाल्नु भएका नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री तिलकराज पाण्डेज्यू सहित कोशी प्रदेश प्रमुख श्री सुर्य प्रकाश भट्टज्यू, विराटनगर, दुहबी र इटहरीका शाखा प्रबन्धकज्यूहरुको टोलीलाई संघमा स्वागत गर्नु हुँदै मोरंग व्यापार संघका अध्यक्ष एवं ने.उ.वा.महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू, नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष एवं संघका पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री राकेश सुरानाज्यू ।

कार्यक्रममा तिनवटै संघ–संस्थाका अध्यक्षज्यूहरु सहित पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु लगायतको उपस्थिति रहेको थियो ।