Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

आज मिति २०७६ कार्तिक २३ गते, शनिबार विराटनगर जेसीजद्वारा आयोजित जेसीस सप्ताह २०१९को समुद्घाटन कार्यक्रममा सहभागी हुनु हुँदै मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू । (साथमा, विराटनगर जेसीसका अध्यक्ष जेसी सेवक बजगाईज्यू, कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय जगदीश प्रसाद कुशियैतज्यू, विराटनगर महानगरपालिकाका मेयर श्री भीम पराजुलीज्यू लगायत अन्य अतिथिज्यूहरु)