Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मिति २०७६ असोज १४ गते, मंगलबारका दिन नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिले प्रदेश नं. १, विराटनगरमा आयोजित गरेको बैठक तथा अन्तरक्रिया कार्यक्रमा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सहभागिता रहेको थियो ।