Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मिति २०७६ भाद्र १५ गते, आइतबारका दिन नेपाली नारीहरुको महान चाँड हरितालिका तिजको अवसरमा स्रष्टा नेपाल विराटनगरले आयोजना गरेको मिसेस पूर्वाञ्चल तिज तारा २०७६ कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सहभागिता रहेको थियो ।