Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मिति २०७६ श्रावण ३२ गते, शनिबारका दिन प्रदेश नं. का मुख्य मन्त्री माननीय शेरधन राईज्यूको प्रमुख आतिथ्यतामा उदयन नेपाल प्रदेश नं. १ ले आयोजना गरेको किशोर–किशोरीहरुलाई जवाफदेही बनाउने, व्यवहारिक शिक्षा, तालिम प्रदान गर्ने उद्देश्यले आयोजित तालिमको जानकारी तथा शुभारम्भ कार्यक्रममा संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सहभागिता रहेको थियो ।