Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मिति २०७६ श्रावण २५ गते, शनिबारका दिन मोरङ्ग ईलेक्ट्रिक संघ, विराटनगरको नवौं/दशौं साधारण सभा तथा पाँचौ अधिवेशनमा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सहभागिता रहेको थियो ।