Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

Vehicle & Consignment Tracking System सम्बन्धी कार्यक्रम

मिति २०७६ आषाढ १८ गते, बुधबारका दिन एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानबाट अर्को स्थानसम्म मालवस्तु ढुवानी गर्ने साधनहरुले सामान ओसार पसार गर्नुपूर्व ढुवानी कम्पनी वा व्यवसायी आयातकर्ताले सामानको विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्टी गरेरर मात्र ओसार पसार गर्नुपर्ने कानुनी व्यवस्था बमोजिम विकास गरिएको नयाँ सफ्टवेयर प्रणालीका बारेमा जानकारी दिनका लागि राजस्व अनुसन्धान विभाग काठमाडौं र उद्योग संगठन मोरंगले आयोजना गरेको Vehicle & Consignment Tracking System सम्बन्धी कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, नि.वर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, उपाध्यक्ष श्री बिकास कुमार बेगवानीज्यू, उपाध्यक्ष श्री अनुपम राठीज्यू, महासचिव श्री अनिल कुमार साहज्यू, सचिव श्री अनिल सारडाज्यू, का.का.सदस्य श्री शुशील सुरानाज्यू, श्री अमित सारडाज्यू, श्री संजय कुमार श्रेष्ठज्यूको सहभागी हुनुभएको कार्यक्रमको झलकहरु :-