Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

Visit Nepal 2020 को समुद्घाटन कार्यक्रम.

मिति २०७६ पुस १६ गते, बुधबारका दिन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. १ द्वारा विराटनगरको शहिद रंगशालामा प्रदेश १ का माननीय मुख्यमन्त्री शेरधन राईज्यूको प्रमुख आतिथ्यतमा आयोजित नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरी समुदघाटन समारोहमा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, पूर्वअध्यक्षज्यू, लगायत पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु र महिला उद्यम समिति सदस्यज्यूहरुको सहभागिता रहेको थियो ।